हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाली सङ्घीय समाज इजरायलको पाचौ स्थापना भव्यताको साथ सम्पन्न(फोटो सहित)

तेलअविव – नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक पाचौ स्थापना दिवस १५ जुन (शुक्रबार) तेल अविवमा भव्यताको साथ सम्पन्न भएको छ | समाजको अध्यक्ष सुन्दरसिहं लामा तामाङको सभापतिमा भएको कार्यक्रमको प्रमुख अतिथि:-नेपाली राजदुतवासका महामहिम निरञ्जन कुमार थापा , विशेष अतिथिहरु नेपाली दुतावास इजरायलको उपनियोग प्रमुख आस्था सुब्बा , इजरायल भ्रमणमा रहनु भएका नेपाल सरकारको पुर्व सचिव आत्माराम पाण्डे , नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष नयन इमासो ङ, एन आर एन ए का अध्यक्ष छिरिङ लामा शेर्पा रहनु भएको थियो भने अतिथिहरुमा इजरायल स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि र मिडियाकर्मीहरुको सहभागी रहेको थियो |

कार्यक्रममा स्वागत मन्तव्य संगठनका प्रबक्ता समिर स्याङबा ह्योल्मोले राख्नु भएको थियो भने कार्यक्रम संयोजक प्रथम उपाध्यक्ष बाल कुमार राई पार्टी केन्द्रिय समिति तथा प्रवास इन्चार्ज आङकाजी शेर्पाबाट ऐतिहासिक पाचौ स्थापना दिवस कार्यक्रमको पूर्ण सफलताको लागी पठाईएको शुभकामना-पत्र वाचन गरि सुनाउनु भएको थियो | कार्यक्रममा विमला लामा तामाङ(नुवाकोट) फुलमाया लामा तामाङ(सुनिता)सिन्धुपाल्चोक पार्टी प्रवेश गरेकी थिईन् |

कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत निरन्जन कुमार थापा , छिरिङ शेर्पा एन आर एन ए , अध्यक्ष नयन इम्सोङ लिम्बु (नेआज महासंघ),प्रवासी नेपाली मचंका अध्यक्ष तिर्थ गौतम (नेकपा),अन्तरास्ट्रिय नेपाली समाज तेजबहादुर श्रेष्ठ (नयाँ शक्ति),लुम्बिनी कपिलवस्तु अभियानकी संयोजक मिना वान्तवा राईले शुभकामना मन्तव्य राख्नु भएको थियो |

कार्यक्रमको अन्तमा सभापति सुन्दर सिंह लामा तामाङले ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन क्रियाशील सहकर्मी,सहयात्री पार्टी संगठनका सम्पूर्ण पदाधिकारी साथीहरु,शुभचिन्तक,समर्थक सम्पूर्ण महानुभावहरुमा जनप्रिय गौरवशाली ससफो नेपाल राष्ट्रिय पार्टीका प्रवास संगठन नेपाली सङ्घीय समाज(नेफेसो) इजरायलको ऐतिहासिक पाचौ स्थापना दिवस सफलतापुर्वक सु-सम्पन्न गर्न गराउनका निमित प्रत्यक्षरुपमा गरिमामय उपस्थिति हुनु भई महत्वपूर्ण शुभकामना मन्तव्य राख्नुहुने सम्पूर्ण महानुभावहरुलाई साथै विभिन्न सहयोग साथ गर्नु हुने आदरणीय महानुभावहरुमा प्रवास संगठनको तर्फबाट र व्यक्तिगत तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो |

कार्यक्रम समाजको महासचिव –पासाङ नुर्बु शेर्पाले संचालन गर्नु भएको थियो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution