हेडलाईन

रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

टानले विश्व सम्पदामा सूचीकृत स्वयम्भूनाथमा सरसफाइ

काठमाडौँ। विश्व वातावरण दिवसका अवसरमा ट्रेकिंग एजेन्सीज एसोशिएशन अफ नेपाल (टान) ले विश्व सम्पदा सूचीकृत स्वयम्भूनाथको आज सरसफाइ गरेको छ ।

काठमाडौँ महानगरपालिका १५ वडाको सहयोगमा विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पर्यटन व्यवसायीलगायतले उक्त क्षेत्रको सरसफाइ भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कार्यक्रमको उद्घाटन गर्दै जलवायु परिवर्तनको नकारात्मक प्रभावले वातावरण बिग्रदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

वडाअध्यक्ष ईश्वरमान डंगोलले विश्व सम्पदामा सूचीकृत त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने हुँदा त्यसलाई सधैँ सफा बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको संयोजक पिके शेर्पाले प्रत्येक वर्ष जुन ५ मा पर्ने विश्व वातावरण दिवसका सन्दर्भमा सामाजिक उत्तरदायित्वअन्तर्गत आज महत्वपूर्ण पर्यटकीय सम्पदास्थलमा सरसफाइ गरिएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा करिब २०० जनाको सहभागिता थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution