कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, तपाईंको केन्द्र कहाँ पर्यो हेर्नुहोस्

काठमाडौं, जेठ १९ – नवौं कोरियन भाषा परीक्षाको केन्द्र तोकिएको छ । यही जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको हो ।
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको छ ।
परीक्षा लागि ८ बजेदेखि १० सम्म र १२ देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।