मंगोलियन हर्टका चर्चित गायक राजु लामाको नयाँ गीत “घर मेरो पुर्व ….(भिडियो)

याम्बु – मंगोलियन हर्टका चर्चित गायक राजु लामाको नयाँ गीत “घर मेरो पुर्व …. रिलिज भएको छ | आफ्नै युट्युब च्यानल राजु लामा मंगोलियन हर्ट अफिसियल युट्युबमा गीत अपलोड गरिएको छ | गीतमा स्वयम् गायक राजु लामा ,निरन्जली लामा ,बबी लामा र चन्द्री तामाङले अभिनय गरेकी छिन् |
गीतको शब्द रचना सुसन लामा र संगीत फणिन्द्र राईको रहेको छ | गीतको छायाँकान काभ्रे जिल्ला र रामेछाप जिल्लाको पोङतीटार / शैलुंङको वरिपरी गरिएको छ |