हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

छेवाङ्ग टसि बौद्ध गुम्बामा ३ दिने ञ्युङ्ने उपसा मौन व्रत सम्पन्न

राजेश रुम्बा तामाङ , चितवन – पुर्वी चितवन राप्ती नगरपालिका ७ मा अवस्थित संघ छेवाङ्ग टसि बौद्ध गुम्बामा २१ जना भन्दा बढी उपासक उपासीका सहभागी रहेको तीन दिने ञ्युङ्ने उपसा मौन व्रत कार्यक्रम यही जेष्ठ १५ गते सम्पन्न भएको छ ।

प्रमुख गुरु पेमा साङ्गे लामा द्धारा सञ्चालन सो मौन व्रत अवदी भर उपासक तथा उपासिकाहरुले १३ गते स्रोकज्योङ अर्थात् दिनको १२ बजे अगावै भोजन ग्रहण गरि सक्नु पर्ने र १२ बजे पछि पानी मात्र पिउने, १४ गते ङाग्जे दोम्बा अर्थात्  खाना पिउन बोल्न नपाउने र १५ गते बिहान १० बजे वाङ अार्शिवाद सहित बिदाई कार्यक्रम रहेको थियो ।

बिस्वमा शान्ति छावस भन्ने मुल उदेश्यका साथ कार्यक्रमको अायोजना गरेको र सोचेको भन्दा बढि जना सहभागीताले अाफुलाई खुशी तुल्याएको लामा गुरुले बताउनु भयो ।

समापन कार्यक्रमको अध्यक्षता सोही गुम्बाका अध्यक्ष धर्म राज बल्बा थिङ्ले गर्नु भएको थियो भने कार्यक्रम पश्चात् सम्पुर्ण उपासक तथा उपासिकाहरुलाई बिदाई गर्न स्थानिय बासिहरुको बाग्लो उपस्थिति रहेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution