तामाङ सेलो : गायक शैलप वाइबा तामाङ र पेम्बी शेर्पाको ‘गोरिमा गोरि ओइ पेम्बी ….(भिडियो)

याम्बु – गायक शैलप वाइबा तामाङ र पेम्बी शेर्पाको ‘गोरिमा गोरि ओइ पेम्बी …. तामाङ सेलो गीत | शब्द रचना र संगीत गायक शैलप वाइबा तामाङकै रहेको छ भने निर्देशन सुनिता वाइबा तामाङ (John Rai) ले गरेकी छिन् | गीतमा अभिनय सुनिता वाइबा तामाङ (John Rai)र ऋतु वाइबा तामाङले गरेका छन् |