इजरायलबाट सारा लामा तामाङको मुरलीको धुन मिठो गीत ….(भिडियो)

तेलअविव – इजरायलमा लामो समय देखि बसोवास गर्दै आएकी गायिका सारा लामा तामाङ (सरस्वती) ले मुरलीको धुन मिठो बोलको गीत सुमधुर स्वरमा गएकी छिन् | गीतको शव्द रचना र निर्देशन खगेन्द्र पन्धाक लिम्बुले गर्नु भएको छ |
गीतमा बिदेशमा रहेको नेपालीहरुको ब्याथालाई समेटेको छ |