नेपाली चलचित्र: १०० दिनको “चोखो माया अमर प्रित तिमीलाई…(भिडियो)

नेपाली चलचित्र “१०० दिनको” चोखो माया अमर प्रित तिमीलाई भन्ने गीतको बोलमा गायक रबि रजक र सन्ध्या राईको स्वर दिएका छन् | गीतमा मोडल अरुण जंग शाही र सबिना हुमागाईले अभिनय गरेका छन् |
शब्द दिनेश मगर र संगीत रबि रजकको रहेको छ | निर्देशन अरुण जंग शाहीले गरेका छन् |