उपसभामुख राधिका तामाङद्वारा ११० विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री वितरण

नुवाकोट । प्रदेश तीनका उपसभामुख राधिका तामाङले ११० जना विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री गरेकी छिन् ।
तामाङले आफ्ना दिवंगत बुबाआमाको सम्झनामा स्थापना गरिएको ‘सेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री वितरण गरेकी हुन ।