‘भद्रगोल’टेलिशृंखलाले अनावश्यक तामाङ भाषाको प्रयोग गरेकोमा घेदुङको प्रेस विज्ञाप्ति
याम्बु – नेपाल तामाङ घेदुङले सुन तस्करीको सम्बन्धमा भद्रगोल युनिटले बनाएको टेलिफिल्ममा तामाङ भाषाको प्रयोग गलत ढंगले गरेको र तामाङहरुलाई अपराधी बनाउन खोजिएकोमा ध्यानकार्षण गर्दै प्रेस विज्ञाप्ति जारी गरेको छ |
प्रेस विज्ञाप्तिको पूर्ण अंश:
« गोरेले ८–१० जना नयाँ मान्छेको नाम बताएपनि समितिका संयोजक ईश्वरराज पौडेलले किन सार्वजनिक गरेनन् ? (Previous News)