बुद्धि तामाङ र प्रियंका कार्कीले अभिनय गरेको ‘मात्ति माला’को बेचिदिन्थे यो जवानी नयाँ गीत सार्वजनिक

चलचित्र ‘मात्ति माला’को नयाँ गीत ‘बेचिदिन्थे यो जवानी …’ सार्वजनिक भएको छ | गीतमा स्वर बबिना किराँती र बिक्रम राइको रहेको छ भने अभिनय प्रियंका कार्की र बुद्धि तामाङको रहेको छ |
« नेपाली चलचित्रका चर्चित ५ सुपरहिट गीत (Previous News)
(Next News) कम्युनिष्ट मन्त्रीहरुको सम्पत्ति भने पुँजीपतिहरुको जस्तै »