हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

नेपाल कम्युनिष्ट पार्टी प्रवास समिति इजरायलको दोस्रो अधिवेशन हुदै

तेलअविव – नेकपा प्रवासी नेपाली मञ्च इजरायलको दोस्रो अधिवेशन जुलाई १३ तारिक हुने भएको छ । मञ्चका अध्यक्ष तिर्थ गौतमले एक विज्ञप्ति मार्फत दोस्रो अधिवेशनबारे जानकारी दिएका हुन् ।
अध्यक्ष गौतमले नेकपा एमाले र नेकपामा माओवादी केन्द्रबीचको कम्युनिष्ट एकताले राजनीतिक स्थायित्व प्रदान गर्न तथा समृद्ध नेपाल निर्माणको भूमिका निर्वाह गर्र्ने विश्वास लिएको बताएका छन् ।

विज्ञप्तिमा राजनीतिक दल देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीको मार्गदर्शनमा समृद्धि नेपालको निमाण गर्नुपर्ने उल्लेख गरिएको छ । ‘हामी दोश्रो ऐतिहासिक अधिवेशन भव्यरुपमा सम्पन्न गर्ने तयारीमा जुटेका छौं । स्थान, प्रमुख अतिथि केहिदिनमा प्रकाश पार्नेछौं’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मञ्चको सम्पर्कमा आएर संगठित भई संगठन विस्तारमा सहयोग गर्न समेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रवासमा बसेर आफ्नो राजनीतिक आस्था र विचारलाई निरन्तरता दिँदै नेपाली समाजको पहिचनमा सुख, दुःखका समस्या, श्रमिकहरुको हक अधिकारलाई आवाजमा बुलन्द गर्ने नेपाल कम्युनिष्ट पार्टीको आदर्श मान्ने इजरायलमा कार्यरत नेपालीहरुलाई एकताबद्ध संगठित हुन मञ्च इजरायल हार्दिक अपिल गर्दछौ ।

थप जानकारीको सम्पर्क

तिर्थ गौतम – 0524283877
जय ओडारी – 0547044670
अनिता तामाङ – 0543021574
बी बी लामा तामाङ – 0585502530
अनिरुद्ध जोशी – 0587224900






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution