शक्तिशाली नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्यमा ७ जना तामाङ

याम्बु – शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी ४४१ केन्द्रिय सदस्यमा ७ जना तामाङ परेका छन् | एमाले र माओवादीको तर्फबाट गरी परेका हुन् | वहाँहरु हित बहादुर तामाङ, कुमारी मोक्तान,दावा लामा
शेर बहादुर तामाङ, पर्शु राम तामाङ, दिप बहादुर योन्जन र कमान सिङ तामाङ रहेका छन् |
तामाङ समुदायबाट समावेशी ढंगले हेर्ने हो भनेपनि केन्द्रिय सदस्यको संख्यामाज्यादै न्यून रहेको भन्दै सामाजिक संजालमा तामाङहरु बीच आलोचन , टिप्पणी र बहस भईरहेको देखिन्छ |
मगर समुदायबाट २५ जना केन्द्रिय सदस्य