जापानवाट प्रधानमन्त्री ओलीलाई आदिवासी जनजातिको पर्वमा बिदा कटौती नगर्न ज्ञापन पत्र

आदिवासी जनजातिहरूले आदिमकालदेखी मनाउदै आएको सांस्कृतिक पर्वको बिदा कटौती नगर्न जापानवाट प्रधानमन्त्रीलाई आदिवासी जनजातिहरूले माग गरेको छन् |
नेपाल आदिवासी जनजाति महासंघ जापानको नेतृत्वमा महासंघ संग आबद्द एकल जातीय संस्थाहरूले संयुक्त रुपमा प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई नेपाली राजदूतावास टोकियो मार्फत ज्ञापन पत्र बुझाइएको छ।