हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

कृश्चियनको बाहुल्य रहेको धादिङ जिल्लामा तीन महिने नि:सुल्क बौद्धधर्म शिक्षा सिबिर संचालन 

तामाङअनलाइन 

याम्बु – तामाङ बौद्ध महासंघ नेपालको आयोजनामा कृश्चियनहरुको बाहुल्य रहेको धादिङ जिल्ला रुबिभ्याली गाउँ पालिका वाड न ०१ मा भगवान बुद्धको वाणिलाई नेपाली समाज लगायत तामाङहरुको गाउँ गाउँ बस्ती बस्ती र जिल्ला जिल्लामा पुर्याउने अभियानका साथ जेठ ४ गते देखि तीन महिने बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षण नि:सुल्क सिबिर कार्यक्रम तामाङ बौद्ध महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा श्रद्रय बौद्ध धर्म गुरु आचार्य सर्बजित गोङ्बा तामाङको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको छ |

समुद्घाटन कार्यक्रम पछि तामाङ बौद्ध महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा श्रद्रय बौद्ध धर्म गुरु आचार्य सर्बजित तामाङको मुखार बिन्दबाट सांसरकै अग्लो सगरमाथाको देश नेपालमा जन्मनु भएको महामानव नेपालको बिभुति गौतम बुद्धको धर्म दर्शन र युरोपबाट भित्रिएको जेसिस क्राइस कृश्चियन धर्मको मुख्य बिसयमा प्रबचन दिनु भएको थियो भने हराउदै गएको तामाङ समुदायको धर्म सस्कार सस्कृती रिति रिवाज र भाषा भेष भुषा तथा लिपिको बारेमा अब जगेर्ना गर्नुपर्छ भाबी पुस्ताहरुको लागि एउटा राम्रो इतिहास रचेर राख्नु पर्छ भनेर उपस्थिति तामाङ समुदायलाई सन्देश दिनु भएको थियो |

उक्त समुद्घाट्न तथा बौद्ध धर्म प्रबचन कार्यक्रममा बिशेष अतिथिमा रुबिभ्याली गाउँको वडा १ का अध्यक्ष शेर बहादुर तामाङ,वडा नम्बर २ का अध्यक्ष सुन्दर तामाङ, बिशिस्ट अतिथिहरुमा बौद्ध धर्मगुरु लामा आईत तामाङ , लामा गुरुहरु र तिप्लिङ गाउँको बुद्धि जिबिहरुमा बुद्ध लामा तामाङ , खम्ब घले तामाङ , बौद्ध महासंघ नेपालका सदस्य श्याम लो तामाङ लगायत गाउलेहरुको बाख्लो उपस्थिति रहेको थियो |

यस तीन महिने नि: शुल्क बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षण कार्यक्रममा ४० जना नयाँ प्रशिक्षार्थीले सहभागी रहेका छन |तिप्लिन गाउँको स्थानिय बासि ९०% कृश्चियनले ओगटेको तिप्लिङ गाउँमा मात्र ६ वटा चर्च बनाई २०४८ देखि २०५० सम्म पुरै गाउँलाई कृश्चियन बनाउन सफल ठाउँमा राणाकालमा राणाले ताम पत्रमा लेखेर दिएको इतिहास भन्दा सयौं बर्षा अगाडी निर्माण भएको पुरानो तामाङ गुम्बाको जगेर्ना सङ्गै ४ वटा बौद्ध गुम्बा निर्माण गर्न सफल हुनु भएका धर्म गुरु सम्तेन छोईलिङ गुम्बाको अध्यक्ष तथा प्रमुख लामा गुरु आईत तामाङले प्रशिक्षण दिने भएको छ |

धादिङ जिल्लाको एकदमै बिगट ठाउँ तिब्बतको सिमाना सङ्ग जोडेको तामाङ बस्तिहरु तिप्लिङ ,झार्लाङ ,बराङ ,सेर्कुङ, लाबा ,चालीस , नाम गरेको तामाङ गाउँहरु पुरै कृश्चियन भई सकेको र त्यस ठाउँमा पुग्न पनि एक दिन गाडी चडेर अर्को दिन दिनभरी हिडेर आउदा जादा मात्र चार दिन लाग्ने बिकट ठाउँ रहेको हुँदा तामाङ समुदायको प्रतिनिधित्व गर्छु भन्ने तामाङ संघ सस्थाको वरिष्ठ प्रतिनिधि , तामाङ मिडिया , पत्रकारहरु , तामाङ बुद्धि जिबिहरु र नेपाल सरकारले पनि बिशेष अबलोकन र ध्यानु दिनुपर्ने तामाङ बौद्ध महासंघ नेपालका बरिस्ठ उपाध्यक्ष तथा श्रद्रय बौद्ध धर्म गुरु आचार्य सर्बजित गोङ्बा तामाङले तामाङ बौद्ध महासंघ मलेसियाको महासचिव सोनामनोर्बु बोम्जन तामाङलाई जानकारी गराउनु भएको थियो |

तीन महिने शुल्क बौद्ध धर्म शिक्षा सिबिर कार्यक्रमको प्रायोजकमा अनिल घिसिङ तामाङ डहु रामेछाप जिल्लाको हुनुहुन्छ भने व्यवस्थापनमा सम्तेन छोईलिङ गुम्बा रिबुभ्याली गाउँ पालिका वाड १ तिप्लिङ धादिङ रहेको छ |आयोजकमा तामाङ बौद्ध महासंघ नेपाल केन्द्रिय कार्यलय बौद्ध रहेको छ |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution