सिक्किमका मुख्यमन्त्री पवन चामलिङको सफलताको लागि महत्वपूर्ण सकारात्मक संदेश (भिडियो)

सिक्किम बटालियन एनसीसीको यस वर्षको छैटौं तालिमको समापन अवसरमा नाम्ची कलेजमा आयोजना गरिएको समारोहमा प्रमुख अतिथि सिक्किमका मुख्यमन्त्री पवन चामलिङको सम्बोधन | हरेकले एकपटक सुन्नुहोस् | तपाइको जीवनमा सफलता प्राप्तिको लागि ठुलो मद्धत गर्नेछ |
« प्रचण्डलाई भावुक बनाउने ‘दिल निशानी मगर’ को अन्तिम पत्र (Previous News)