शर्मिला स्याङ्तान तामाङ सगरमाथा आरोहण गर्न सफल (भिडियो)

याम्बु – सगरमाथा आरोही शर्मिला स्याङ्तान तामाङ सगरमाथा आरोहण गर्न सफल भएकी छिन् | वहाँ संगै ङिमा छ्यौकी शेर्पाले Buddha born in Nepal को women everest expidition 2018 को मुलनारा सहित गत १६ मे २०१८ बाट लुम्बिनी देखि सगरमाथा आरोहणको लागि यात्रा सुरु गरेकी थिईन |वहाँहरु दुवै जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएको जानकारी एक भिडियो क्लिप मार्फत जानकारी दिएकी छिन् | भिडियो क्लिपमा अहिले क्याम्प ३ बाट क्याम्प १ मा फर्किदै बताएको छ |
भिडियो हेर्नुहोस्