इजरायलमा दार्जिलिङको चर्चित ब्याण्ड ‘मन्त्र’ संगै प्रिती आले मगरको कार्यक्रम स्थगित

तेलअविव । इजरायल गाेर्खा एसाेसिएसन द्वारा आयोजित चर्चित मन्त्र ब्याण्ड संगै मोडेल तथा गायिका प्रिती आले मगरको यहि आउँदो १८ मे २०१८ (शुक्रबार) आयोजन गरेको कार्यक्रम हालको लागि रद्ध भएको जानकारी अध्यक्ष किशोर चौहान लगायत आयोजक टोलीले फेसबुक लाइभ मार्फत बुधबार जानकारी दिएको छ |
प्राविधिक समस्याले कार्यक्रमलाई तत्काल स्थगित गर्नुपरेकोले सम्पूर्णमा माफी माग्दै कार्यक्रम आउँदो जुन महिनामा गर्ने जानकारी दिदै कार्यक्रमको लागि खरिद गरेको टिकट सुरक्षित राख्नु अनुरोध गरेको छ |