नेपाल तामाङ घेदुङ इजरायलको चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा अनिता तामाङ

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको चौथो अधिवेशन गत ११ मे २०१८ (शुक्रवार) तेलअविवमा सम्पन्न भएको छ |अधिबेशनबाट अनिता तामाङ अध्यक्षमा नयाँ कार्यसमितिका सबै पदहरुमा सर्वसम्मत निर्वाचित भएका छन् |
जसअनुसार अध्यक्ष:अनिता तामाङ:वरिष्ठ उपाध्यक्ष:सीता घिसिङ तामाङ,उपाध्यक्षहरु सारा लामा तामाङ,एलिजा दोङ तामाङ,लाक्पा तामाङ,दिनेश मोक्तान तामाङ,महासचिव:गोमा ख्युङ्वा तामाङ (शरिन),उपमहासचिव रोजि मोक्तान तामाङ,फानु लामा तामाङ,कोषाध्यक्ष:दिपा तामाङ,सहकोषाध्यक्ष:गिता घिसिङ तामाङ,सदस्यहरु दिवस घिसिङ तामाङ,संख माया तामाङ,फुर्पा लोप्चन तामाङ,माया ब्लोन तामाङ,प्रमिला तामाङ,बिना लामा तामाङ ,धन कुमारी तामाङ,अनिता तामाङ(अनु),अस्मि लामा तामाङ ,सुन्नी माया तामाङ,चिनी माया तामाङ र माया पाख्रिन तामाङ रहेका छन् |
यसैगरी धार्मिक बिभाग प्रमुखमा:थुप्तेन लामा तामाङ, साँस्कृतिकबिभाग प्रमुख:पेमा पाख्रिन तामाङ,महिला बिभाग प्रमुख:संख माया तामाङलाई चयन गरेको छ |
प्रमुख सल्लाहकार: माया तामाङ (दिप्मा), मिश्रि योन्जन तामाङ,केशरी योन्जन तामाङ,छिरिङ डोल्मा रुम्बा तामाङ,माला योन्जन तामाङ, शंखर गोले तामाङ, जुनु घिसिङ तामाङ र सुकु स्याङ्बो तामाङ रहेका छन् |
संरक्षक,सल्लाहकार र विभागीय प्रमुखहरु आगामी बैठकबाट मनोनयन गर्ने जानकारी तामाङ अनलाइनलाई प्राप्त भएको छ |