हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

तामाङ घेदुङको केन्द्रिय कार्यालय पुतलीसडकबाट चुच्चेपाटीमा सर्यो

याम्बु  – नेपाल तामाङ घेदुङको संघीय कार्यालय पुतलीसडकबाट चुच्चेपाटीमा सरेको छ । घेदुङको तेस्रो राकास बैठकले कार्यालय सार्ने निर्णय गरे बमोजिम जेठ १ गतेदेखि औपचारिक रुपमै चुच्चेपाटीबाट कामकाज थाल्ने घेदुङले बतायो ।


पुतलीसडक काठमाडौं शहरको बीचभागमा भएपनि घेदुङको कार्यालय ज्यादै भित्र, ५ तलामाथि चढ्नुपर्ने र साँघुरो समेत भएकोले चुच्चेपाटीमा सारिएको घेदुङका महासचिव बाबु घिसिङले बताउनु भयो ।

अहिले सारिएको कार्यालय चुच्चेपाटी भाटभटेनीदेखि दुई घर पूर्व, हायात होटल अगाडि मुख्य सडकमै रहेको छ । कार्यालय सञ्चालनको लागि १०० जना अट्ने क्षमताको कार्यक्रम हल र ३ वटा कोठा भाडामा लिइएको छ ।

घेदुङको कार्यालयदेखि लगभग २०० मिटर पूर्वमा बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थल महाबौद्ध रहेकोले पनि तामाङ समुदायको लागि यो स्थान उपयुक्त हुने घेदुङका उपाध्यक्ष कुमार घिसिङले बताउनु भयो ।

पार्किङको लागि पनि हालको कार्यालय रहने स्थान पहिलेको भन्दा सुविधायुक्त ठाउँमा रहेकोले सबैलाई सहज हुने देखिन्छ । हाल कार्यालय रहेको स्थानमै एकबर्ष अघिदेखि घेदुङले बहु उद्देश्यीय सहकारी संस्था समेत सञ्चालन गर्दै आएको छ ।

तामाङ समुदायको उत्थान, विकास र प्रगतिको लागि यी दुवै संस्थाहरु सामाजिक आन्दोलनमा नेपाल तामाङ घेदुङ र आर्थिक आन्दोलनमा घेदुङ बहुउद्देश्यीय सहकारी संस्थालाई जोड्नु आवश्यक रहेकोले पनि कार्यालय सारिएको अध्यक्ष मोहन गोले तामाङले बताउनु भयो ।

घेदुङले ६२ बर्षसम्म तामाङ समुदायमा सामाजिक, साँस्कृतिक र राजनीतिक क्रान्ति ग¥यो, अध्यक्ष गोलेले भने– तर सामाजिक क्रान्तिलाई राजनीतिक क्रान्तिमा जोड्नको लागि आर्थिक कसी भएन र हामी असफल भइरह्यौं ।

अब संसारका तामाङलाई सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक सबै क्षेत्रबाट जोडेर तामाङको मजबुत शक्ति निर्माण गरिने उनले दाबी गरे । घेदुङले अबका दिनमा तामाङ भावनाको कुरा मात्रै नगरेर हरेक खालका विपत्तीमा सहयोगी संस्थाको भूमिका निर्बाह गर्ने पनि बताए ।

यसैलाई सार्थकता दिन घेदुङले हाल विपद् ब्यवस्थापन कोष, भाषा/साहित्य विकास अक्षय कोष, आजिवन सदस्यता कल्याणकारी कोष र शैक्षिक अक्षय कोष निर्माण गरिसकेको छ । हाल भाषा÷साहित्य कोषमा ७ लाख, इजरायल घेदुङले निर्माण गरेको शैक्षिक कोषमा ५ लाख, आजिवन कल्याणकारी कोष र विपद् ब्यवस्थापन कोषमा १, १ लाख रहेको छ ।

घेदुङले अघि सारेको उद्देश्य र लक्ष्यलाई पुरा गर्न संसारका सबै तामाङलाई सहयोग गर्न पनि उसले आग्रह गरेको छ भने प्रवास स्थित धेरै मुलुकमा क्रियाशिल संस्थाहरुले आफ्नो समितिमा पहल गरिरहेको पनि घेदुङ स्रोतले बताएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution