तामाङ चलचित्र “टुहुरोला ल्हुइ”को नयाँ गीत चुई चुई ङ्वासी (भिडियो)

याम्बु – तामाङ चलचित्र “टुहुरोला ल्हुइ”को गीत “चुई चुई ङ्वासी ” बोलको तामाङ भाषाको गीत सार्वजनिक भएको छ | गीतमा स्वर जगत घिसिङ र शशिकला मोक्तानको रहेको छ |
दुप्साङ लामाको शव्द र जोगलाल लामाको संगीत रहेको गीतमा छ्योसाङ बम्जन र सजित दोङको अभिनय रहेको छ |