इजरायल तामाङ घेदुङ द्वारा सर्लाहीको बिद्यालयलाई आर्थिक सहयोग प्रदान

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको शैक्षिक कोष मार्फत श्री शंकरपुर प्राथमिक बिद्यालय ,सन्तोषपुर -७ सर्लाहीलाई नेपाली रुपियाँ ५०,००० (अक्षेरुपि – पचास हजार) र पुस्कल घिसिङ तामाङले गर्नु भएको व्यक्तिगट सहयोग १०,७५० (अक्षेरुपि-दश हजार सात सय पचास) गरी जम्मा ६० ,७५० केन्द्रिय घेदुङका अध्यक्ष मोहन गोले तामाङले बिद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरेका छ |
इजरायल घेदुङका तर्फबाट प्रमुख सल्लाहकार कल्पना मोक्तान तामाङ र उपमहासचिव अनिल मोक्तान तामाङको सहभागी रहेको थियो |