इजरायल तामाङ घेदुङ द्वारा सुरेन्द्र बोम्जन तामाङलाई उपचार्थ आर्थिक सहयोग प्रदान

याम्बु – नेपाल तामाङ घेदुङ,इजरायल द्वारा सिन्धुली निवासी बिरामी सुरेन्द्र बोम्जन तामाङलाई उपचार्थको निम्ति आर्थिक सहयोग संकलन गरी नेपाल पठाएको रकम आज नेपाल तामाङ घेदुङको केन्द्रिय अध्यक्ष मोहन गोले तामाङको रोहवरमा इजरायल घेदुङका प्रमुख सल्लाहकार कल्पना मोक्तान तामाङले नेपाली रुपियाँ ८०,००० (अक्षेरुपि-असी हजार) आर्थिक सहयोग प्रदान गरेको छ |
रकम हस्तान्तरण गर्न पुगेका मोहन गोले तामाङ र कल्पना मोक्तान तामाङले बिरामीको सिघ्र स्वस्थ्य लाभको कामना गरेका थिए | इजरायल घेदुङका उपमहासचिव अनिल मोक्तान तामाङ पनि सहभागी रहेको थिए |
बिरामी सुरेन्द्र बोम्जन तामाङलाई उपचारको लागि सहयोगी दाताहरुको नाम र रकमको विवरण यस प्रकार रहेको छ |
एकमुस्ट रुपमा लक्ष्मी बम्जन ,बिमला मोक्तान ,छिरिंग रुम्बा ,र माया तामाङ(दीप्मा) को सह्योगमा १३९ $
१)सह कोषाध्यक्ष लक्ष्मी बोम्जन तामाङ -१००$
२)महासचिब शरीन ख्युङबा तामाङ-१५० सेकेल
३)बरिष्ट उपाध्यक्ष नानीमाया योन्जन तामाङ-१०१ सेकेल
४)प्रथम उपाध्यक्ष अनिता तामाङ-५५ सेकेल
५)तृत्य उपाध्यक्ष माला योन्जन तामाङ-५५ सेकेल
६)अध्यक्ष माया तामाङ( दीप्मा ) १०१ सेकेल
७)सल्लहकार मिस्रि योन्जन -५५ सेकेल
८)द्वित्य् उपाध्यक्ष छिरिंग रुम्बा -५५ सेकेल
९)सचिब रोजी मोक्तान तामाङ-५५ सेकेल
१०)पाचौ उपाध्यक्ष शंकर गोले तमांग ५५सेकेल
११)संरक्षक बि बि योंजन तमांग -५१
१२)संस्थापक अध्यक्ष -उर्मिला पाख्रिन तामाङ-५१
१३)कार्यकारिणी सदस्य शर्मिला लामा – ५१ सेकेल
१४)केन्द्रिय सदस्य सुन्दर सिंह योन्जन तामाङ-५१ सेकेल
१५)मन्जु खड्का- १०१ सेकेल
१६)निलम -५१ सेकेल
१७)पुष्पा-५१सेकेल
१८)पदम लुइँटेल -१००सेकेल
१९)पुजा कुरंगबन-५१ सेकेल
२०)यांकी डोमा शेर्पा -१०५ सेकेल
२१)ज्योति मुखिया ५० सेकेल
२२)अम्बिका ल्होखन्दारी-५१ सेकेल
२३)तिलु महतो -१०० सेकेल
२४)रोजी राना मगर-१००सेकेल्
२५)सुरज ब्लोन -१०५ सेकेल
२६) पुर्व अध्यक्ष कल्पना मोक्तान तामाङ र उपमहासचिव अनिला मोक्तान तामाङ नेपाली रुपियाँ – २५००/