सन्तोष लामा तामाङको नयाँ गीत ‘कोन्ज्योसोमको कसम’ सार्वजनिक (भिडियाे)

याम्बु – गायक सन्तोष लामा तामाङले कोन्ज्योसोमको कसम नामको गीत सार्वजनिक भएको छ |बुद्ध धर्ममा तीन शक्तिशाली भगवानको नाममा खाइने कसमलाई लिएर लामाले कोन्ज्योसोममा शब्द भरेका छन् ।
भिडियोमा छोल्ठिम गुरुङ, विशाल लामा, तामाङ सुपरस्टार कुमार मोक्तान, अनिता गोलेलगायतको अभिनय रहेको छ ।