हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

बुद्ध र मञ्जुश्रीका चित्रकला प्रदर्शनी

काठमाडौँ। नेपाल कला परिषद् बबरमहलमा आज चिनियाँ कालकार सी नेङ दाओद्वारा सिर्जित १०० भन्दा बढी चित्रकला प्रदर्शनी गरिएको छ ।

पच्चीस सय ६२आँै बुद्धजयन्तीका अवसरमा आयोजित प्रदर्शनीमा खास गरी गौतमबुद्ध र मञ्जुश्रीका अनेक रुपसँग सम्बन्धित चित्रकला तथा चिनियाँ संस्कृति बढी समेटिएको थियो । नेपाल–चीन रेशममार्ग बौद्धदर्शन सांस्कृतिक आदानप्रदान कार्यक्रम २०१८ अन्तर्गत आयोजित प्रदर्शनीमा बौद्ध दर्शनका अतिरिक्त धर्मसँग सम्बन्धित चित्रकला पनि समाविष्ट थिए ।

प्रदर्शनीको शुभारम्भ गर्दै पूर्वमन्त्री केशवप्रसाद बडालले कला र संस्कृतिसँग सम्बन्धित कार्यक्रमबाट नेपाल चीन सम्बन्धलाई जनस्तरसम्म सुदृढ तुल्याउन योगदान मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वसांसद् मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले चीन नेपालको निकै पुरानो अभिन्न मित्रका रुपमा रहिआएको बताउनुभयो । नेकपा (माले)का महासचिव सिपी मैनालीले कला र संस्कृतिको आदानप्रदान नै नेपाल र चीन सम्बन्धको महत्वपूर्ण आधार हो भन्नुभयो । चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले संस्कृति र कला नै सम्बन्ध विस्तारको आधार हुने धारणा व्यक्त गर्नुभयो ।

बुद्धिष्ट एसोसिएसन अफ चाइनाका कार्यकारी सदस्य एवं कलाकार सीले नेपाली थाङ्कासँग मिल्दाजुल्दा भए पनि सामान्य ढंगबाट सिर्जना गरिएको चित्रकला नेपालमा प्रदर्शनी गर्ने अवसर मिलेकामा खुशी व्यक्त गर्नुभयो । सो अवसरमा सहभागी अन्य वक्ताले गौतमबुद्ध, मञ्जुश्री, भृकुटी र अरनिकोले नेपाल–चीन सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै रेशममार्ग नेपाल र चीनबीच सम्बन्धलाई थप सुदृढ तुल्याउने सूत्र भएको धारणा व्यक्त गर्नुभयो ।

चीनले पछिल्लो समय सडक, रेल र अप्टिकल फाइबरका माध्यमबाट छिमेकी हुँदै विश्वसमुदायसँग सम्बन्ध गाँस्दै अघि बढ्न चाहेकाले उसको विकास र समृद्धिको अभियानलाई साथ दिन आवश्यक रहेकामा वक्ताले जोड दिनुभयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution