हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

इजरायलमा २५६२ औ बुद्ध जयन्ति मनाउने तिब्र तयारी, एसिया प्रान्तीय राजदुतहरु सहभागी हुने

तामाङअनलाइन – बिश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२औ जन्मजयन्ति नेपाली दुतावास इजरायलको आयोजकत्वमा इजरायल स्थित विभिन्न सामाजिक ,राजनीतिक ,धार्मिक ,सामाजिक, आदिवासी जनजाती,साहित्य ,परोपकारी र क्षेत्रिय ३९ संघसंस्थाहरुको साथमा इजरायलबाट संचालित अँनमिडियाहरुको सहयोगमा आउँदो १२ मे २०१८ (शनिबार) तेलअविव स्थित हगान -१३५ मा रहेको हलमा भव्यताको साथ मनाउने तयारी तिब्र रुपमा भईरहेको छ |

यसपटकको बुद्ध जयन्ति कार्यक्रममा एसिया प्रान्तका महामहिम राजदुतहरु लगायत इजरायलका पर्यटन ब्यवसायीहरु समेत  सहभागी हुने नेपाली दुतावास इजरायल श्रोतले बताएको छ |

इजरायलवासी सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुनुभई प्रशाद ग्रहणको लागि हार्दिक निमन्त्रणा गरेको छ | तेलअविव लेवेस्न्की पार्कबाट कार्यक्रम स्थल सम्मको लागि बिहान ९ बजे देखि निशुल्क बसको व्यवस्था रहेको छ |

आयोजक – नेपाली राजदूतावास इजरायल

सहआयोजकहरु

१. गैर आवासीय सघ,इजरायल (एनआरएन ए इजरायल)
२. नेपाल आदिवासी जनजाती महासंघ इजरायल
३. प्रवासी नेपाली मंच इजरायल
४ . नेपाली जन सम्पर्क समिति इजरायल
५ . संघीय समाजबादी फोरम नेपाल इजरायल
६. प्रवासी नेपाली एकता समाज इजरायल
७. अन्तराष्ट्रिय नेपाली समाज इजरायल
८. तमू समाज इजरायल
९. शेर्पा संघ इजरायल
१०.नेपाल तामांङ घेदुङ इजरायल
११ .ह्योल्मो समाज इजरायल
१२ . नेवा खल इजरायल
१३ . किरात याक्थुम चुम्लुंङ इजरायल
१४ किरात राइ यायोख्खा इजरायल
१५ . नेपाल मगर संघ इजरायल
१६ .तमू प्ये ल्हू संघ इजरायल
१७ .नेपाल राष्टिय तामाङ घेदुङ इजरायल
१८ . ओम जनजागरण इजरायल
१९ .हिन्दू जनजागरण इजरायल
२०.झापाली समाज इजरायल
२१.पर्वत सेवा समाज इजरायल
२२.भोजपुर सेवा समाज इजरायल
२३. प्रवासी सृजनशिल महिला समूह दमक
२४.विश्व नेपाली साहित्य महासंघ इजरायल
२५.अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल
२६.साहित्यिक चौतारी नेपाल इजरायल
२७ . चितवान समाज इजरायल
२८ .नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल
२९.श्री सत्य साई केन्द्र इजरायल
३०.लुम्बिनी-कपिलवस्तु दिवस अभियान इजरायल

३१.नारी आवाज इजरायल
३२. संघीय लिम्बूवान सामाजिक मंच इजरायल
३३.रुपन्देही समाज इजरायल
३४.अन्तराष्ट्रिय कलाकार मंच इजरायल
३५. अन्तराष्ट्रिय कलाकार समाज इजरायल
३६. कृष्ण प्रणामी इजरायल
३७.सोसाइटी अफ हेल्पिंग हर्ट्स इजरायल
३८.प्रवासी नागरिक समाज इजरायल
३९.मातृभुमीका लागी पर्वत सेवा समाज इजरायल

मिडिया पार्टनर तथा सहयोगी : इजरायलबाट संचालित अनलाइनमिडियाहरु

१.एवान नेपाल डट कम
२.हाम्रो पेज डट कम डट
३.तामाङ अनलाइन डट कम
४.बिबिसीई न्युज डट कम
५.लाइटनेपाल डट कम
६.जुम डट कम डट कम
७.पानाखबर डट कम
८.नेपाल एच डी डट कम
९.अर्घाखाँची बुलेटिन  डट कम
१०.फिस्टेल डट कम
११.तीनजुरे अनलाइन डट नेट
१२.शुभदिन डट कम
१३.शुभबिहानी डट कम
१४.न्युज डायरी ३६५ डट कम
१५.सटिकखबर डट कम
१६.नमस्ते नेपाल डट कम
१७.स्वदेश नेपाल डट कम
१८. बुद्धसंचार डट कम

२९ अप्रिल २०१८ मा प्रकाशित 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution