जापानमा तामाङ कथानक चलचित्र मायासे लासी ३ प्रदर्शनि हुने

नेपाल तामाङ समाज, जापानको सहकार्यमा सानुकुमारी स्मृति प्रतिष्ठान जापानले तामाङ कथानक चलचित्र `मायासे लासी ३, प्रदर्शनि गर्ने भएको छ |
उक्त चलचित्र लिएर तामाङ नायक कुमार मोक्तान आज बेलुका ११ बजे जापान प्रस्थान गर्ने भएका छन |
१६ बैशाख २०७५
« भारतले जमिनसँगै आकाशमा पनि कञ्जुस्याइँ-प्रधानमन्त्री ओली (Previous News)
(Next News) साढे ३३ केजी सुन काण्ड : डिएसपी प्रजित केसी पक्राउ »