तामाङ समाज यूएईको सारजाह,अजमान,उम अल-कुव्यन क्षेत्रीय समिति गठन,अध्यक्षमा एभ्रिल तामाङ

तामाङ समाज यूएईले क्षेत्रीय समिति बिस्तार गर्ने क्रममा यूएईको सारजाह, अजमान, उम अल-कुव्यन क्षेत्रीय समितिमा गठन गरेको छ । समाजका केन्द्रिय अध्यक्ष महेश मोक्तानको प्रमुख अातिथ्य, अतिथिहरूमा केन्द्रिय उपाध्क्षद्वय जितेन्द्र तामाङ र सुरेन्द्र तामाङ, महासचिब सनिल घिसिङ, केन्द्रिय सदस्य भिम दोङ, दुबई क्षेत्रीय समितिका अध्यक्ष सोम तामाङ, आबुधाबी क्षेत्रीय समितिका सदस्य पासाङ लामाको उपस्थितिमा एभ्रिल तामाङको अध्यक्षतामा १३ सदस्य समिति गठन भएको छ ।
नव गठित कार्यसमितिका पदाधिकारीहरू तथा सदस्यहरूमा अध्यक्ष – एभ्रिल तामाङ (सारजाह),उपाध्यक्ष – प्रेम थिङ तामाङ (सारजाह),उपाध्यक्ष तथा अजमान प्रमुख – नोर्बु दोङ तामाङ (अजमान),उपाध्यक्ष तथा उम अल-कुव्यन प्रमुख – सुशिल मोक्तान (उम अल-कुव्यन),उपाध्यक्ष – ओसिन व्लोन तामाङ (सारजाह),कोषाध्यक्ष – राम बहादुर घिसिङ (सारजाह),सचिब – जगत बहादुर मोक्तान (सारजाह) सदस्यहरु सुर्य घिसिङ (सारजाह),आकाश मोक्तान तामाङ (अजमान),रेशम थोकर लामा (अजमान)
,शन्त विर तामाङ (उम अल-कुव्यन),सोनाम मोक्तन (सारजाह), कविता तामाङ (सारजाह) रहेका छन् |