हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

मलेसियाबाट फर्किएका पिडित माया बम्जनलाई तामाङ समाज मलेसियाको आर्थिक सहयोग

-दावा घिसिङ तामाङ

काठमाडौं स्थित बसुन्धारामा रहेको मोभिरा म्यानपावरबाट रोजगारको शिलशिलमा मलेसिया पुगेकी मिनसाङ तामाङ ( माया बम्जन ) लाई तामाङ समाज मलेसियाले उपचारको लागि आर्थिक सहयोग गरेका छन् ।

आर्थिक अबस्था कमजोर भएको बोम्जन रोजगारका लागि मलेसियाको Knil Textiles MFG Sdn BHD कम्पनीमा गएको थियो । तर रोजगारमा गएको ४ महिनामा नै बिरामी परेर थला परेको बम्जनलाई उपचारको समस्याले नेपाल फर्कनु परेको थियो ।

मलेसियामा उपचार गर्न नसकेर नेपाल फर्केकी बम्जनलाई तामाङ समाज मलेसियाले सामुहिक रुपमा संकलन गरेको मलेसियान १००९ रिङ्गेट अर्थात नेपाली रु. २७२५० उपचार गर्न सहयोग गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाईबा तामाङले तामाङ अनलाईन डटकमलाई जानकारी दिनुभएको छ ।

सामाजिक सञ्जालबाट पिडित बम्जनले अपिल गरेपछि सो संस्थाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाईबा तामाङको पहलमा आर्थिक संकलन गरि सहयोग गरिएको हो ।

ई.स २००५ मा स्थापना गरिएको संस्था हाल महिलाले नेतृत्व गरिएको छन् यो संस्थाले विगतको दिन देखि नै विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेका छन् ।

पीडित बम्जनलाई मलेसियाबाट उद्दार गर्नका लागि इजरायलमा कार्यरत शरिन तामाङको अनुरोधमा नेपाल म्हार म्हेन्दो तामाङ कलाकार मलेसियाका अध्यक्ष फुर्वा दोर्जे मोक्तानले कम्पनीलाई तिर्नुपर्ने जरिबाना १८५० रिङगेट लेबि र टिकट ८००रिङ्गेट गरि २६५० रिङ्गेट तिरेर मात्र उद्दार गर्न सकेको उपाध्यक्षले बताउनु भयो ।

संस्थाका पुर्व केन्द्रिय अध्यक्ष चक्र तामाङ केन्द्रीय सदस्य वाङ्जु वाईबा तामाङको उपस्थितमा हस्तान्तरण गरिएको थियो । तामाङ समाज मलेसियाले यस्तै पिडितलाइ सेवा गर्न पाउँदा एकदमै हार्षित भएको र तामाङ समाज परिवारले पिडित माया बम्जनको स्वास्थ लाभको कमान गरिएको बताएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution