तामाङ समाज यूएईको सार्जाह,अजमान र उम अल कव्यम क्षेत्रिय समिति गठन हुने

युएई – तामाङ समाज यूएईले सार्जाह, अजमान र उम अल कव्यम शहरहरुलाई समेटेर क्षेत्रीय समिति आउँदो २७ अप्रिल २०१८ (शुक्रबार)नेपाली रेस्टुरेन्ट, मेगा मल पछाडी, सार्जाहमा दिनको २:३० बजे गठन हुने भएको छ |
यस शहरमा बसोबास गर्नुहुने तामाङ दाजुभाई तथा दिदीबहिनीहरूलाई “साधारण भेला तथा नयाँ समिति गठन” कार्यक्रममा सहभागी भईदिन हुन हार्दिक अनुरोध तथा निमन्त्रणा गरेको छ |
सम्पर्क-
भिम दोङ तामाङ – ०५५३४१२६५५
सुरेन्द्र थिङ तामाङ – ०५५७०२०२४२