हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा बुद्ध जयन्ति भव्यताको साथ मनाउने तयारी ,नेपाली दुतवास इजरायल सहित ३९ वटा संस्थाहरु

तेलअविव – बिश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२औ जन्मजयन्ति नेपाली दुतावास इजरायलको आयोजकत्वमा इजरायल स्थित विभिन्न सामाजिक ,राजनीतिक ,धार्मिक ,सामाजिक, आदिवासी जनजाती,साहित्य ,परोपकारी र क्षेत्रिय ३९ संघसंस्थाहरुको साथमा इजरायलबाट संचालित अँनमिडियाहरुको संग्लग्नमा आउँदो १२ मे २०१८ (शनिबार) तेलअविव स्थित हगान -१३५ मा रहेको हलमा भव्यताको साथ मनाउने तयारी तिब्र रुपमा अघि बढीरहेको विश्व नेपाली साहित्य महासंघ इजरायल च्यापटरका अध्यक्ष सानु गुरुङले तामाङअनलाईनलाई जानकारी दिनु भएको छ |


थप छलफलको लागि यहि आउँदो २७ अप्रिल (शुक्रबार) एनआरएनए इजरायलको कार्यलयमा नेपाली दुतावास इजरायलका महामहिम निरन्जन थापा सहित सम्पूर्ण संघसंस्था,मिडियाकर्मीहरु बैठक बस्ने भएको हुँदा संघसंस्थाका प्रतिनिधिहरुलाई उपस्थित हुनको लागि अनुरोध गरिएको छ |

सह आयोजकमा आवद्ध हुन बाँकी वा छुटीएका संघसंस्थाहरुले नेपाली दुतावास इजरायल वा सानु गुरुङ ,डोमा शेर्पा , सुन्दर सिंह लामा तामाङ सम्पर्क गर्न र मिडिया पार्टनरको लागि  पुष्प श्रेष्ठ संग सम्पर्क गर्न अनुरोध गरेको छ | साथै कार्यक्रमका लागि प्रशाद ,नास्ता ,फलफुल ,जुशपानी इत्यादि निशुल्क रुपमा सहयोग गर्न इच्छुकहरुले बी बी लामा तामाङलाई सम्पर्क गर्न अनुरोध गरिएको छ |

हाल सम्म सम्पर्क भएका संघ, सस्था,संगठनहरुको नामावली यस प्रकार छन् |

आयोजक – नेपाली राजदूतावास इजरायल

सहआयोजकहरु

१. गैर आवासीय सघ,इजरायल (एनआरएन ए इजरायल)
२. नेपाल आदिवासी जनजाती महासंघ इजरायल
३ .प्रवासी नेपाली मंच इजरायल
४ . नेपाली जन सम्पर्क समिति इजरायल
५ . संघीय समाजबादी फोरम नेपाल इजरायल
६. प्रवासी नेपाली एकता समाज इजरायल
७. अन्तराष्ट्रिय नेपाली समाज इजरायल
८. तमू समाज इजरायल
९. शेर्पा संघ इजरायल
१०.नेपाल तामांङ घेदुङ इजरायल
११ .ह्योल्मो समाज इजरायल
१२ . नेवा खल इजरायल
१३ . किरात याक्थुम चुम्लुंङ इजरायल
१४ किरात राइ यायोख्खा इजरायल
१५ . नेपाल मगर संघ इजरायल
१६ .तमू प्ये ल्हू संघ इजरायल
१७ .नेपाल राष्टिय तामाङ घेदुङ इजरायल
१८ . ओम जनजागरण इजरायल
१९ .हिन्दू जनजागरण इजरायल
२०.झापाली समाज इजरायल
२१.पर्वत सेवा समाज इजरायल
२२. भोजपूर समाज इजरायल
२३. प्रवासी सृजनशिल महिला समूह दमक
२४.विश्व नेपाली साहित्य महासंघ इजरायल
२५.अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल
२६.साहित्यिक चौतारी नेपाल इजरायल
२७ . चितवान समाज इजरायल
२८ .नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल
२९.श्री सत्य साई केन्द्र इजरायल
३०. नारी आवाज इजरायल
३१.नारीका लागि नारी एक करोड एक रुपैया अक्षयकोष इजरायल
३२. संघीय लिम्बूवान सामाजिक मंच इजरायल
३३.रुपन्देही समाज इजरायल
३४.अन्तराष्ट्रिय कलाकार मंच इजरायल
३५. अन्तराष्ट्रिय कलाकार समाज इजरायल
३६. कृष्ण प्रणामी इजरायल
३७.सोसाइटी अफ हेल्पिंग हर्ट्स इजरायल
३८.प्रवासी नागरिक समाज इजरायल

३९.मातृभुमीका लागी पर्वत सेवा समाज इजरायल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution