इजरायलमा नेवा: फुड फेस्टिवलकाे अायाेजना

तेलअविव -नेवा: खल इजरायल द्वारा २० अप्रिल २०१८ (शुक्रबार) तेलअविव स्थित लेवेन्सकी पार्कमा नेवा: हरुकाे महान चाड बिस्केट जात्राकाे शुभ अवसर पारेर नेवा: फुड फेस्टिवलकाे अायाेजना गर्ने भएको छ |
नेवारी खाना बारा , सम्याबजी,छोइला, आलु चिउरा बोडी तरकारी ,मासु आचार , सलाद लगायत विभिन्न परिकारहरु रहने नेवा:खल इजरायलकी अध्यक्ष रेखा श्रेष्ठले जानकारी दिनु भएको छ |
इजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैमा गरिमामय उपस्थितिकाे लागि हार्दिक अनुरोध गरेको छ |
१९ अप्रिल २०१८ मा प्रकाशित