काभ्रे सेवा समाज मलेसियाले दुवै मृगौला पीडित पुतली तामाङलाई आर्थिक सहयोग

काभ्रे सेवा समाज मलेसियाले दुवै मृगौला पीडित पुतली तामाङलाई आर्थिक सहयोग गरेको छ । विगत १० महिना अघि देखि दुवै मृगौला फेल भई डाईलोसिसको भरमा बाँचिरहेको काभ्रे तेमाल गाँउपालिका वडा नं.७ मेटोल निवासी पुतली तामाङलाई काभ्रे सेवा समाज मलेसियाको नेतृत्वमा संकालन गरिएको नेपाली रू. १६७९३४ (एक लाख सार्सट्ठी हजार नौ सय चौतिस) हस्तान्तरण गरिएको छन् ।
लामो समयदेखि बौद्ध जोरपाटीको मेडिकल कलेजमा उपचार भईरहेको हो ।। पिडितलाई दिनको तीन पटक डाईलोसिस गर्नु पर्ने तर घर परिवारको आर्थिक अबस्था एकदमै नाजुक रहेको बताउदै काभ्रे सेवा समाज मलेसिया संस्थाका सक्रिय सदस्य तथा पिडितको छोरा ईन्द्र मोक्तानले संस्थामा आर्थिक सहयोगको लागि अपिल गरिएको थियो ।। त्यस अपिललाई मध्यनजर गरि काभ्रे सेवा समाज मलेसियाले आर्थिक संकलन अभियान सञ्चलन गरिएको थियो ।
अभियानमा काभ्रे रोशीका निरु लामाले अमेरिकाबाट रू.५१३४, रसुवाका दावा नेगीले दुबाईबाट रू.४६५०, सिन्धुपाल्चोकका कुमारी ब्लोनले नेपालबाट रू.२५०० र मलेसियामा संकलन रू. १५५६५० गरि संस्थाको नेतृत्वमा जम्मा नेपाली रू. १६७९३४ भएको र आैषधि किन्नका लागि आर्थिक नभएको कारण रू. ६७९३४ केही दिन अघि नै पिडित पुतली तामाङको नाममा पठाएको बाँकी रू.१००००० ( एक लाख) संस्थका पुर्व केन्द्रीय सदस्य शुकराम तामाङ ज्युको हातबाट पिडित पुतली तामाङको हातमा डेरामै पुगी हस्तान्तरण गरिएको महासचिव दावा घिसिङले जनकारी दिएको छन् ।
यसमा महान् अभियानमा साथ र सहयोग गर्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूलाई स-धन्यवाद ज्ञापन गर्दै काभ्रे सेवा समाज मलेसिया परिवारद्धारा पिडित पुतली तामाङको शिघ्र स्वास्थ लाभको कामना गरिएको साथै मिति २०७४ चैत्र ४ गतेका दिन बेलुका ७:00 बजे काभ्रे बेथानचोक गाँउपालिका वडा नं.५ निवास लालध्वज तामाङको घरको ग्याँस लिक भई आगलागि भई पूर्ण रुपले घर जलेर क्षति भएको र परिवारको अबस्था नाजुक रहेको जनकारी प्रप्ता भएको हुनले केही रहात वितरण गर्न काभ्रे सेवा समाजले आजकै दिनदेखि रकम संकलन गर्ने र सहयोग गर्न इच्छुकहरुले सहयोग गरिदिनु हुन अपिल गरिएको संस्थाका अध्यक्ष उर्गेन थोकर ज्युले बताएका छन् ।
अभियानमा सहयोग गर्ने महानुभवहरुको नाम निम्न अनुसार छन् ।।
1) राज कुमार कोईराला 500
2) श्याम तामाङ 50
3) मिलन शहि 100
4) भिमराज लामा 50
5) दल बहादुर तामाङ 50
6) संसार तामाङ 115
7) जगत तामाङ 53
8.) उर्गेन थोकर 100
9) आेम लामा 105
10) भोज कुमार लामा 55
11) पेमा लामा घिसिङ 121
12) अतित लामा 51
13) नवराज मैनाली 51
14) लाक्पा लामा तामाङ 101
15) सोनाम तामाङ 55
16) शम्भु मोक्तान 50
17) अरण तामाङ 50
18) नुर्बु दोङ तामाङ 100
19) दावा तामाङ 50
20) सोनाम तामाङ ईपुबाट 50
21) ज्ञानु मोक्तान 111
22) पाल्साङ वाईबा 51
23) पासाङ पख्रिन ( मण्डला ) 200
24) सुर्यमान तामाङ 50
25) फुलकुमार तामाङ 100
26) शन्देश मोक्तान 55
27) रोहित वाईवा 55
28) उज्वल तामाङ 50
29) मनु घिसिङ तामाङ 20
30) सन्चिव योन्जन 51
31) कुमार मोक्तान 50
32) अम्बर बहादुर तामाङ 30
33) लनम गराँस तामाङ 110
34) मलयखबर 201
35) खर बहादुर बिक ( बाग्लुङ धम्ज ) 21
36) अभिनाश वाईबा ( रौतहट ) 101
37) राजु लामा 20
38) राजमान स्याङ्तान 70
39) माया वाईबा 105
40)संग्राम मोक्तान 50
41) लालबहादुर तामाङ 205
42) राम तामाङ 550
43) नारायण मगर ( केएल एरिया ) 350
44) धनबहादुर तामाङ ( केएल एरिया ) 500
45) निरा योन्जन 700
46.) निरु लामा अमेरिकाबाट रू.5134
47.) दावा नेगी दुबाईबाट रू.4650
48) कुमारी ब्लोन सिन्धुपाल्चोकबाट रू.2500
जम्मा RM 5800 रू.11784