हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

फेसबुकबाट सुरक्षित हुनको लागि यी पोस्टहरु डिलिट गर्दा बेस

क्याम्ब्रिज एनालिटिक प्रकरणले मानिसको दैनिक जीवनमा फेसबुकले खेल्ने भूमिकामाथि प्रश्न गर्‍यो। त्यसैका आधारमा मानिसहरुले आफ्नो फेसबुक खाता नै बन्द गर्न समेत तयार भए। फेसबुक बन्द गरिहाल्नुपर्छ त? पर्दैन।

तर, आफ्नो एकाउन्टलाई सुरक्षित भने राख्नै पर्छ। गोपनीय वस्तुहरु फेसबुकमा राखेका छौं भने त्यसलाई हटाउँदा यो सामाजिक सञ्जाल थप सुरक्षित हुन सक्छ।

जन्मदिन

तपाईँको जन्मदिन धेरै हिसाबले सुचनाको भरपर्दो स्रोत हो। तपाईँको जन्म मितिसँगै तपाईँको नाम र ठेगाना पनि यसमा रहन्छ। त्यही सूचनाका आधारमा मानिसहरुले तपाईँको बैंक खातासम्म आफ्नो पहुँच पुर्‍याउन सक्छ। व्यक्तिगत विवरणले उनीहरुले गर्न चाहने कुकृत्य पूरा हुनसक्छ।

फोन नम्बर

मोबाइलको नम्बर तपाईँले फेसबुकमा राख्नु पनि जोखिमपूर्ण नै हुन्छ। तपाईँले फेसबुकमा आफ्नो मोबाइल नम्बर राख्नुभएको छ भने त्यसलाई हटाउँदा तपाईँलाई हानी हुने सम्भावना केही न्यून हुन्छ।

खतरा फ्रेन्डसबाटै

अक्सफोर्डका मनोविज्ञानका प्राध्यापक रोविन डोनबरको सिद्धान्तलाई मान्ने हो भने मानिसले १ सय ५० जनामात्र स्थिर मित्र बनाउन सक्छ। ३ हजार ३ सय ७३ फेसबुकका प्रयोगकर्तामाथि अध्ययनपछि डोनबरले निचोड निकालेका छन् – फेसबुक फ्रेन्डमध्ये थोरैमात्र विश्वास गर्न सकिने हुन्छन्, धेरैजसो ‘इमोसनल क्राइसिस’मा प्रतिक्रिया दिनेमात्रै हुन्छन्। धेरैभन्दा थोरै तर अन्तर्क्रिया भइरहने साथी फेसबुकमा जोडिनुपर्ने उनको तर्क छ।

 सन्तानको फोटो

अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका भोक्टोरिया नासाले हालै एउटा सबाल उठाएका छन् : कस्ता खाले सूचना बालबालिकाले अनलाइनमा हेर्न चाहेका छन् या भविष्यमा हेर्ने चाहना राख्छन्? अघिल्लो पुस्ताले उनीहरुको त्यो सोचलाई कहिल्यै वास्ता गर्दैनन् र फोटो अपलोड गर्छन्। परिवारसँगको भए पनि बालबालिकाको दृष्टिकोणविनाका फोटोले जहिले पनि खतरा निम्त्याउन सक्छ।

बालबालिकाका सूचना 

फेसबुकमा पोस्ट गर्ने क्रममा हामीले आफ्ना परिवारका बालबालिका वा आफ्नै सन्तान कहाँ जाँदैछ भनेर खुलाइरहेका हुन्छौं। स्कुल कुन र कहाँ छ भन्ने पनि खुलाउँछौं। यस्तो सूचनाले बालबालिकामाथि यौन शोषण गर्नेका लागि बाटो खुलिरहेको हुनसक्छ।

लोकेसन 

आफू पुगेको ठाउँको लोकेसन ट्याग गरिरहँदा मानिसहरुले तपाईँको घर र तपाईँ रहेको दुरी पहिचान गरिरहेको हुन्छ भन्ने याद गर्दैनौं। तपाईँ मोबाइलबाट लोकेसन सेयर गरेर फेसबुक चलाइरहँदा अरुले तपाईँविरुद्ध सक्रिय हुने मौका पाउँछन्।

कहाँ र कहिले होलिडे मनाउँदै

यसको जानकारी फेसबुकमा दिनु भनेको तपाईँले चोरलाई निम्तो त दिइरहनुभएको छैन? तपाईँलाई थाहा नपाएको हुनसक्छ तर कतिपय बीमा कम्पनीले सामाजिक सञ्जालमा आफ्नो होलिडे प्लान पोस्ट गर्नेलाई दावीको अवसर दिँदैनन्। पोलिसीमा नै उनीहरुले यसलाई समेट्न थालेका छन्।

क्रेडिट कार्डको विवरण

कहिल्यै पनि सार्वजनिक नगर्नुहोला।

पासको फोटो

होलिडेमा यात्रा गर्दा बोर्डिङ पासको फोटो धेरैले सेयर गर्छन्। बोर्डिङ पासमा रहेको बारकोडबाट तपाईँको फ्लाइटको पूरा विवरण बाहिरिन सक्छ। तपाईँको गतिविधिलाई निगरानी गर्न यो सजिलो उपाय पनि हो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution