हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अपराधको आधार : महिला,मदिरा र यौन

काठमाडौं : वितेका दुई दिनमा युवती हत्याका दुई डरलाग्दा घटना सतहमा आए। दैनिक एक युवतीको हत्या हुनु समाज कुन दिशातिर जाँदैछ भन्ने देखाउन पर्याप्त छ। यस्ता हत्यासँग जोडिएका छन् – महिला, मदिरा र मस्ती।

घटना नम्बर १

चैत २२ गते राति। टोखा नगरपालिका।

रिहाले होटेलमा पुग्नेबित्तिकै भर्जिन ब्रान्डको रक्सी मगाइन्। उनीसँगै होटेलको कोठामा पुगेका गोपालले बियर मगाए। दुई हजार रुपैयाँमा भएको ‘डिल’अनुसार उनीहरु रुम सेयर गर्न पुगेका थिए।

गोपाल रक्सीको नशामै रिहासँग यौन प्यास मेटाउन चाहान्थे। उनले यसैको लागि रिहालाई २ हजार रुपैयाँ दिएर होटेलको कोठासम्म पुर्‍याएका थिए। रिहा रक्सीको नशामा चुर हुँदै गइन्। जब गोपालले उनीसँग शारीरिक सम्पर्कको लागि प्रस्ताव राखे। रिहा एकाएक आक्रोशित भइन्।

दुवैबीच विवाद सुरु भयो। अन्ततः मदिरा सँगै चढ्दै गएको विवादले हत्याको रूप लियो। गोपालले रिहाको घाँटी थिचेर हत्या गरे।

घटना नम्बर २

वैशाख २ गते । राति ९ बजे। स्थानः टोखा नगरपालिका

उर्मिला विक र विजय तामाङ सुकुम्बासी बस्ती नजिकैको भट्टी पसलमा छिरे। केही समयको अन्तरालमा उनीहरूको भेट भएको थियो।

सात महिनासम्म ‘लिभिङ टुगेदर’मा रहेका थिए यी दुई। केही समय यता भने उर्मिलाले विजयको साथ छाडेकी थिइन्। अचानक भेटभएपछि उनीहरू नशामा लठ्ठिने मुडमा थिए। दुवैले लोकल रक्सी पिए र मातिए। त्यसपछि उनीहरू भट्टीबाट सँगै निस्किए। केही पर पुगेपछि विजयले उर्मिलासँग रात कटाउने निधो गरे। उनले आफ्नो कोठामा जान प्रस्ताव राखे। तर, उर्मिला विजयसँग जान तयार भइनन्। रक्सीले मातिएका दुईबीच विवाद सुरु भयो। विवादै विवादमा विजयले छेउमै रहेको ढुङगा उचालेर उर्मिलाको टाँउकोमा बजारे। उर्मिलाको ज्यान गयो।

घटना नम्बर ३

फागुन ११ गते। स्थानः सुन्धरा गेष्ट हाउस

२४ वर्षीय अविवाहित शर्मिला राउत र विशाल खड्का ५ वर्षदेखि प्रेम सम्बन्धमा थिए। विशालको भने केही वर्ष अगाडि नै विवाह भइसकेको थियो। विशाल काठमाडौँको एक म्यानपावरमा काम गर्दै आएका थिए।

११ गते राति उनीहरू दुवै मदिराको नशामा चुर भएर सुन्धारामा रहेको एक गेष्ट हाउसमा पुगे। कोठा नम्बर १०४ मा शर्मिला र विशाल सुत्ने भए। बिहान उठ्दा शर्मिला कोठाको पङखामा झुन्डिएको अवस्थामा थिइन्। राति उनीहरू बीच नशाको सुरमा सामान्य विवाद भएको अनुसन्धानमा देखिएको छ। हत्या वा आत्महत्या भन्ने अझै खुलेको छैन।

प्रहरी र घटनामा संलग्नको एउटै बोली

राजधानीमा भएका अधिकांश हत्या घटनाहरू मदिरा, महिला र मस्तीकै कारण हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेल बताउँछन्। एसएपी पोखरेल भन्छन्, ‘झन्डै ९० प्रतिशतभन्दा बढी घटनामा कतै न कतैबाट यी तीन कुरा जोडिएर आएका छन्। यी तीन कुरा अपराधका मुख्य कडी नै हुन्।’

तीन कुरामा मानिसले होस् गुमाउने भएकाले के गर्दै छु भन्ने थाहा नपाएर घटना हुने गरेको पाइएको छ। घटनामा पक्राउ परेका अधिकांशले नशाको सुरुमा के गर्दैछु भन्ने थाहा नहुने बताएका पहिलो पोस्टमा छ |

उर्मिलाको हत्यामा पक्राउ परेका विजय तामाङ भन्छन्, ‘रक्सीको नशाले लठ्ठ भएको थिए। के गर्दैछु भन्ने नै थाहा भएन। एक्कासी रिस उठ्यो। सानो ढुङगाले हाने जस्तो लाग्थ्यो, ठूलो परेछ। चालै पाइन।’

रिहा अधिकारीको हत्यामा प्रहरीले नियन्त्रणमा लिएका सल्यान घर भएका गोपाल शर्माले ‘यौन सम्पर्क गर्ने सहमति भएको र रक्सी खाएपछि नमान्दा’ झोकमा हत्या गरेको बताए। गोपालले भने, ‘रक्सी र आवेगको सुरमा हत्या भयो।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution