नेपाल आदिवासी जनजाति महासंघको ३ नं. प्रदेशको संयोजकमा काजिमान थिङ तामाङ

याम्बु – नेपाल तामाङ घेदुङका भाषा, साहित्य, प्रशिक्षण बिभाग प्रमुख तथा आदिवासी जनजातिका कुशल सहजकर्ता काजिमान थिङ तामाङ नेपाल आदिवासी जनजाति महासंघ ३ नं. प्रदेशको प्रदेश संयोजकमा चयन भएको छ |
नेपाल आदिवासी जनजाति महासंघको ३ नं. प्रदेशको भेलाबाट तामाङलाई प्रदेश संयोजकमा चयन गरेका हुन् |
४ बैशाख २०७५