हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

तमु समाज युएईको पहिलो बैठक सम्पन्न,संरक्षक-सल्लाहकार चयन

दुबई – तमु समाजको युएईको ११ औं महाधिवेशन पछि १३ अप्रील २०१८ शुक्रबार जाबेल पार्क दुबईमा तमु समाज युएईको अध्यक्ष श्रीमती उषा तमुस्योको अध्यक्षतामा तमु समाज युएईका जेष्ठ अभिभावक श्रीमती गंगामती तमुस्यो  , निवर्तमान संरक्षक यम प्रशाद तमु  , निवर्तमान सल्लाहकारहरु राजु तमु  , डेर राज तमु   र श्रीमती रुपा तमुस्योको उपस्थितिमा पहिलो बैठक सम्पन्न भएको छ।

बैठक संचालन तमु समाज युएईका सचिव इन्द्र तमुले संचालन गर्नु भएको थियो। पहिलो बैठकले संरक्षक, सल्लाहकार, बिभिन्न बिभाग प्रमुख, संयोजक, सदस्यहरु चयन गराएको छ। संरक्षकमा- राजु तमु , प्रमुख सल्लाहकारमा- डेर राज तमु , सल्लाहकारहरुमा- श्याम तमु  , शिवजंग तमु   र तारा तमु  , सदस्यहरुमा- किम तमुस्यो  र जम्बो तमु  , महिला बिभाग प्रमुखमा- उर्मिला तमुस्यो , उप-प्रमुखमा- रमिला तमुस्यो , सांस्कृतिक बिभाग प्रमुखमा- अमृत तमु  र उप-प्रमुखमा- किरण तमु  खेलकुद बिभाग प्रमुखमा- सन्तोष तमु  र उप-प्रमुखमा- जम्बो तमु  , उद्धार बिभाग प्रमुखमा- नन्दजंग तमु , संगठन बिभाग प्रमुखमा- मुनिन्द्र तमु  र उप-प्रमुखमा- सन्जय तमु   चयन गरीएको छ।

तमु समाज युएईको पहिलो बैठकले दुबई, सरजाह, आबुधाबी, रसल्खमह, अजमान र अलऐनमा क्षेत्रीय समिति गठन गर्ने निर्णय गरेको छ। आबुधाबि क्षेत्रीय समितिको अधिवेशन गराउनको लागि केन्द्रको तर्फबाट इन्चार्जमा-भगवती तमुस्यो र सह-इन्चार्जमा पबित्रा तमुस्यो , दुबई सारजाह क्षेत्रीय तदर्थ समिति गठन गर्ने केन्द्रको इन्चार्जमा उर्मिला तमुस्यो  , तदर्थ समितिको संयोजकमा – राजु तमु र सह-संयोजकमा –ललिता तमुस्यो लाई तोकेको छ।


टोप बहादुर बि.क. बचाउ अभियानको लागि तमु समाज युएईले आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ।चयन भएका प्रवक्ता र सदस्यहरुलाई निवर्तमान संरक्षक यम तमुले सपथ ग्रहण गराउनु भएको थियो ।पहिलो बैठकले आदिवासी जनजाती महासंघको समन्वयमा बुद्ध जयन्ती भव्य साथ मनाउने निर्णय गरेको छ। तमु समाज युएईले तमु समाज युएईको लोगो आकित टिसर्ट बनाउने निर्णय पनि गरेको छ जसको जिम्मा वरिष्ठ उपाध्यक्ष मुनिन्द्र तमुलाई दिईएको छ l बैठकको अन्तिम समापन अध्यक्ष श्रीमती उषा तमुस्योले गर्नु भएको तमु समाज युएईका प्रवक्ता मान सिङ तमुले तामाङ अनलाईनलाई जानकारी दिनु भएको छ |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution