गृहमन्त्री थापालाई भारतीय राजदूतले दिए तरबार

भारतीय राजदुत मञ्जिवसिंह पुरीले गृहमन्त्री रामबहादुर थापालाई तरबार हस्तान्तरण गरेका छन्।
गुरु नानक सत्सङ व्यवस्थापन समितिले नयाँ वर्ष २०७५ तथा शिख गुरु खाल्साको जन्मजयन्तीको अवसरमा शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापालाई शिखहरुको चिनो तरबार हस्तान्तरण गरेका हुन्।