हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल तामाङ घेदुङ इजरायलको चौथो अधिवेसन हुदै,सदस्यता खुल्ला

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायलको चौथो ऐतिहासिक अधिवेसन आउँदो मे ११ तारिख २०१८ (शुक्रबार) तेलअविवमा हुने भएको छ |

तामाङ जातिको  एकमात्र राष्ट्रिय/अन्तराष्ट्रिय  साझा संगठन नेपाल तामाङ घेदुङ(केन्द्र ) द्वारा आयोजित राष्ट्रिय बिधान सभाबाट राज्यको नयाँ संरचना अनुरुप आफ्नु संगठनाताम्क संरचनाको विकास र परिचालन गर्न अनुकुल हुने गरी बिधान निर्माण भएकोछ र संशोधित विधानले प्रवासमा रहेका घेदुङको हकमा प्रभावशाली र महत्वपूर्ण भूमिका प्रदान गरेकोछ |

नयाँ संघीय बिधान अनुरुप यस अधिवेशनमा सहभागिताको निम्ति नेपाल तामाङ घेदुङ,इजरायलको संगठनिक सदस्यता अनिवार्य लिनुपर्ने भएको छ | पुरानो सदस्यताको हकमा नवीकरण गर्नुपर्ने र नयाँ बन्ने कार्यसमितिका  पदाधिकारीहरुको हकमा नेपाल तामाङ घेदुङ(केन्द्र)को आजीवन सदस्यता पत्र अनिवार्य लिनुपर्ने तामाङ घेदुङले इजरायलले जनाएको छ |

प्रवासमा स्थापित घेदुङ मात्र केन्द्रको आबद्ध सदस्य संस्था नरहेर अधिकारीक संगठनको रुपमा स्थापना भएकोछ | त्यसकारण यसपालीको यो चौथो अधिवेशन ऐतिहासिक तथा महत्वपूर्ण भएकोले इजरायलमा रहनुभएका सम्पूर्ण तामाङ  ज्यो-ज्यो ,आले, नाना-आङ    हरुलाई यस अधिवेशनमा अनिवार्य सहभागी भइ आफ्नु मौलिक स्वतन्त्र अधिकारको प्रयोग गर्न  नेपाल तामाङ घेदुङ, इजरायल द्वारा आव्वाहन गरेको छ |

चौथो अधिवेशनद्वारा नया कार्य समिति गठन गरी प्रवास शाखा घेदुङलाई सुद्द्रिड़ता पुर्बक विकास र विस्तार गर्न इजरायलबासि सम्पूर्ण तामाङहरुको दायित्व र जिम्मेवारी रहेकोले  छुट्टि मिलाएर अधिवेशनलाई घना उपस्तिथी राख्दै सभ्य र भव्यताको साथ सफल र सम्पन्न घेदुङ इजरायल द्वारा अनुरोध  गरेको छ |

 

 बिस्तृत जानकारीको तथा सदस्यताको लागि सम्पर्क नम्बर 

अध्यक्ष :माया तामाङ(दीप्मा ) -0544364522
बरिष्ट उपाध्यक्ष :नानीमाया योन्जन तामाङ-0585364655
प्रथम उपाध्यक्ष : अनिता बल तामाङ-0543021574
महासचिब : शरीन ख्युङबा तामाङ-0584811864

सचिव : रोज़ी मोक्तन तामाङ-‭054-3905468
कोषाध्यक्ष :बिमला मोक्तन तामाङ-‭052-2475018‬

१३ अप्रिल २०१८ मा प्रकाशित 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution