हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

नेपाल तामाङ घेदुङ इजरायलको चौथो अधिवेसन हुदै,सदस्यता खुल्ला

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायलको चौथो ऐतिहासिक अधिवेसन आउँदो मे ११ तारिख २०१८ (शुक्रबार) तेलअविवमा हुने भएको छ |

तामाङ जातिको  एकमात्र राष्ट्रिय/अन्तराष्ट्रिय  साझा संगठन नेपाल तामाङ घेदुङ(केन्द्र ) द्वारा आयोजित राष्ट्रिय बिधान सभाबाट राज्यको नयाँ संरचना अनुरुप आफ्नु संगठनाताम्क संरचनाको विकास र परिचालन गर्न अनुकुल हुने गरी बिधान निर्माण भएकोछ र संशोधित विधानले प्रवासमा रहेका घेदुङको हकमा प्रभावशाली र महत्वपूर्ण भूमिका प्रदान गरेकोछ |

नयाँ संघीय बिधान अनुरुप यस अधिवेशनमा सहभागिताको निम्ति नेपाल तामाङ घेदुङ,इजरायलको संगठनिक सदस्यता अनिवार्य लिनुपर्ने भएको छ | पुरानो सदस्यताको हकमा नवीकरण गर्नुपर्ने र नयाँ बन्ने कार्यसमितिका  पदाधिकारीहरुको हकमा नेपाल तामाङ घेदुङ(केन्द्र)को आजीवन सदस्यता पत्र अनिवार्य लिनुपर्ने तामाङ घेदुङले इजरायलले जनाएको छ |

प्रवासमा स्थापित घेदुङ मात्र केन्द्रको आबद्ध सदस्य संस्था नरहेर अधिकारीक संगठनको रुपमा स्थापना भएकोछ | त्यसकारण यसपालीको यो चौथो अधिवेशन ऐतिहासिक तथा महत्वपूर्ण भएकोले इजरायलमा रहनुभएका सम्पूर्ण तामाङ  ज्यो-ज्यो ,आले, नाना-आङ    हरुलाई यस अधिवेशनमा अनिवार्य सहभागी भइ आफ्नु मौलिक स्वतन्त्र अधिकारको प्रयोग गर्न  नेपाल तामाङ घेदुङ, इजरायल द्वारा आव्वाहन गरेको छ |

चौथो अधिवेशनद्वारा नया कार्य समिति गठन गरी प्रवास शाखा घेदुङलाई सुद्द्रिड़ता पुर्बक विकास र विस्तार गर्न इजरायलबासि सम्पूर्ण तामाङहरुको दायित्व र जिम्मेवारी रहेकोले  छुट्टि मिलाएर अधिवेशनलाई घना उपस्तिथी राख्दै सभ्य र भव्यताको साथ सफल र सम्पन्न घेदुङ इजरायल द्वारा अनुरोध  गरेको छ |

 

 बिस्तृत जानकारीको तथा सदस्यताको लागि सम्पर्क नम्बर 

अध्यक्ष :माया तामाङ(दीप्मा ) -0544364522
बरिष्ट उपाध्यक्ष :नानीमाया योन्जन तामाङ-0585364655
प्रथम उपाध्यक्ष : अनिता बल तामाङ-0543021574
महासचिब : शरीन ख्युङबा तामाङ-0584811864

सचिव : रोज़ी मोक्तन तामाङ-‭054-3905468
कोषाध्यक्ष :बिमला मोक्तन तामाङ-‭052-2475018‬

१३ अप्रिल २०१८ मा प्रकाशित 






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution