बहराईनमा नेपाली नयाँ बर्ष सांस्कृतिक कार्यक्रम हुदै

एनआरएन बहराईनले नेपाली नयाँ बर्षको अवसरमा साँस्कृतिक साँझ २०७५ कार्यक्रम गर्ने भएको छ |आउँदो १३ अप्रिल २०१८ (शुक्रबार)को बेलुका ६ बजे देखि डेल्मन ईन्टरनेशनल होटल मानमा आयोजन गरेको कार्यक्रमको लागि नेपालबाट चर्चित गायिका अन्जु पन्त, मिना लामा तामाङ र राम गगन आउने भएको छ |
कार्यक्रममा उपस्थितको लागि बहराईनमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई आयोजक द्वारा हार्दिक निमन्त्रणा गरेको छ |
२६ चैत्र २०७४