हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

मलेसियामा मृत्यु भएका आंगेश तामाङको परिवारलाई आर्थिक सहयोग प्रदान

मलेसिया। मलेसियामा मृत्यु भएका काभ्रे चौउरीदेउराली गाँउपालिका मझिफेदा – ३ दमराका आंगेश तामाङको परिवारलाई काभ्रे सेवा समाज मलेसियाले कृया खर्च स्वरुप  नेपाली रू.३०४३६ पासाङ घिसिङको हातबाट मृतकको बुबा र मृकतको श्रीमतीको हातमा हस्तान्तरण गरिएको छ ।

बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा गैरकानुनी अवस्थामा कार्यरत रहेको अभियोगमा करिब ३ महिना अघि पक्राउ परेका अंगेश तामाङ जेल जीवन पूरा भएर घर फर्किनुपर्ने दुई दिन अघि अचानक बिरामी भएपछि उपचारकै क्रममा २० मार्चमा स्थानीय अस्पतालमा मृत्यु भएको थियो |

मृतक तामाङ सेप्टी सक र भाइरस इन्फेक्सनका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा निस्किएको थियो उहाँ मृत्यु भएको समाचार थाहा भए लागतै काभ्रे सेवा समाज मलेसिया संस्थाले मृतक शरिरलाई कसरी पठाउने,उहाँलाई कसरी सहयोग गर्ने भन्ने बिषयमा मध्येनजर गर्दै दुतवाससँग कुरा गर्दा मृतकलाई दुतवासले नै पठाउने भन्ने कुरा गरेको हुनले काभ्रे सेवा समाजले नेपालमा बुझ्दा उहाँको घरमा अलि आर्थिक कमजोरी र बालबालिकाको पनि अबस्था नाजुक रहेकोले मृतकको कृया खर्च स्वरुप परिवारलाई संस्थाले आर्थिक सहयोग गरिएको  संसार घिसिंङ तामाङले जानकारी दिएको छ |

९ अप्रिल २०१८






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution