प्रवास ग्यामसे गायक रमित लामा तामाङ ला “ला ह्युल” तामाङ सेलो व्हाई सार्वजनिक

चैत्र २५ – बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत गायक तथा संगितकार रमित लामाको आवाजमा रहेको गित ‘ला ह्युल’ तामाङ सेलो गीत सार्वजानिक भएको छ ।
रमित लामा तामाङको आवाजमा रहेको यस गीतको संगित चर्चित गायक तथा संगीतकार विश्व दोङ र संगीत सम्योजन नोर्बु शेर्पा र गीतको रचनाकार दबिन्द्र तामाङको रहेको छ |
यस भिडियोमा प्रतीक मोक्तान तामाङको निर्देशनमा बिजय, शिला, अन्जु, रोशन, सुरेन, गंगा र सजन लगायतले अभिनयमा गरिएको छन् ।
गायक तथा संगीतकार रमित लामा तामाङको यस अघि ‘डाँडा है पारी घुम्नलाई जाँदाँ, बोन्बोला ङ्हदेन जस्ता उत्कृष्ट गीतहरु बजारमा आईसकेको छ ।