हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

युएस बंगला एयर विमान दुर्घट्नामा निधन भएकाहरुको आत्माशान्तिको लागि नमोबुद्धमा विश्वशान्ति पदयात्रा गरिने

काठमाडौं, २५ चैत । युएस बंगला एयर विमान दुर्घट्नामा निधन भएकाहरुको आत्मा शान्तिको लागि विभिन्न बौद्ध धर्मावालम्वी संघ÷संस्थाहरुले विश्व शान्ति पदयात्रा–२०७५ को आयोजना गर्ने भएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी बैशाख १ गते नयाँ वर्षको अवसरमा विश्व शान्तिको कामना गर्दै शान्तिको सन्देश प्रवाह गर्ने भएका हुन ।

नमोबुद्ध घ्याङ् गुठी, महिला बौद्ध समुह काठमाडौं, थाङ्गु याङ्चेन गोङपा, सेचेङ गोङ्गा र बौद्ध दर्शन अध्ययन अध्यापन केन्द्रको संयूक्त आयोजनामा सम्पन्न हुने उक्त ‘विश्व शान्ति पद यात्रा–२०७५’ को संयोजक राज्यलक्ष्मी शाक्यले सात कुण्डको जल बोधिसत्व वृक्षारोपण गरेर कार्यक्रमको शूरुवात गरिने जानकारी दिईन ।

उनले भनिन्,‘केही समय अघि यूएस बंगला एयर विमान दुर्घटनामा परि ज्यान गुमाएका ५१ जना स्वदेशी तथा विदेशी नागरिकको नाममा वोधिसत्व वृक्षारोपण गरिने छ, हेलिकप्टरबाट पुष्पवृष्टि गरिनेछ, उक्त कार्यक्रमले मृतकका आफ्न्तलाई सम्बोधन गर्नेछ, मृतकका आफ्न्तहरुले ति वृक्षहरुमा जल चढाएर आत्मशान्तिका लागि कामना गर्न सक्नु हुनेछ ।’

उनले अघि थपिन्,‘हाम्रो मुलुकमा सरकार नभएको जस्तो, पीडितहरुको लागि कुनै वास्ता छैन्, बंगलादेशमा अध्ययन गरि स्वदेश फर्किने क्रममा दुःखद घटना घट्यो, यस्तो स्थितिमा पनि सरकारले मृतकका आफ्न्तलाई सम्बोधन गर्न सकेको छैन्, डा.पढेका विद्यार्थीहरुको लक्ष्य र लगानीलाई सरकारले बुझ्नुपर्छ ।’

नमोबुद्ध स्तुपा परिसर काभ्रेमा विहान ८ बजेदेखि शूरु हुने कार्यक्रममा उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ ।

 






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution