नेपाल तामाङ घेदुङको दुई दिने बिधान सभा सम्पन्न

याम्बु – नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान सभा २०७४ चैत्र २३ र २४ गते कोन्ज्योसोम गाउँपालिकाको चौघरेमा न्याय कानुन तथा सघिय मामिला मन्त्री मा. शेर बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
सो राष्ट्रिय बिधान सभा सहभागि प्रतिनिधिलाई चार समुहमा बिभाजन गरि छलफल गराइ बिधान पारित गरिएको थियो ।
राष्ट्रिय बिधान सभामा भएको केहि श्रव्यदृश्यहरु :
फोटो सभार : दिपक वाइबा, कुमार घिसिङ सुरज लामा, जयमान वाइबा @ Facebook
२४ चैत्र २०७४