हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

इजरायलबाट मृगौला प्रत्यारोपणका लागि आर्थिक सह्योग प्रदान

चैत्र २४ – प्रबासी नेपाली मंच इजरायल सह_कोषाध्यक्ष कमरेड मिना चुडालको विशेष पहलमा तथा प्रबासी नेपाली मंच इजरायलको पहलमा सन्कलित रकम प्रदेश नम्बर ३ भक्तपुर जिल्ला क्षेत्र न. १(क) प्रदेश सभा सदस्य माननीय हरिशरण लामिछाने र नेकपा एमाले जीक कमिटी सदस्य रामेस्वर थापा तथा समाजसेबी सुजन ओडारी द्वारा मोरङ जिल्ला उर्लाबारी ६ निबासी सावित्रा सिवाकोटी (श्रेष्ठ )का छोरा(रुपेश)श्रेष्ठ दुवै मृगौला फेल भई मृगौला प्रत्यारोपणकालागी रु ५०००० |(अक्षेरुपी पचास हजार) सहयोग हस्तान्तरण गरेको छ |

आर्थिक अभावले मृत्युसङ्ग लडीरहेका छन् सरकारले मृगौला रोगीहरुकालागी डाईलोसीस निशुल्क गराएपनी औषधी भने बिरामीले आफैले खरिद गरेर खानुपर्ने भयकोले सम्पूर्ण जायजेथा सकिनगहेको छ अब मृगौला प्रत्यारोपको बिकल्प नभएकोले बृद्ध आमाले एउटा मृगौला छोरालाई दिने भएको छ |

गरीब परिबार भएकोले अन्य सामाजिक सघसस्थ सामाजिक अभियन्तालाइ सहयोग गरिदिन प्रबासी नेपाली मंच इजरायल हार्दिक अपिल गर्दै स्वस्थलाभको कामना गर्दछ |साथै सहयोगी परोपकारी मनका धनि इजरायलबासि नेपाली हरुलाई सहयोग गरिदियकोमा रुपेश श्रेस्टले हार्दिक धन्यवाद व्यक्त गरेका छन् |

सहयोगीमनहरुलाई प्रबासमा भएर पनि नेपालमा रहेका दुखि पिडित दाजुभाइ दिदीबहिनी आमाबुबाहरुलाई जटिल दुखको परिस्थितिमा विभिन्न समयमा चहर्याई रहेको घाउमा मलम लगाउने र रोगले मृत्युसंग लडिरहेका बिपन्न परिवार लाई सकेको सहयोग गर्दै आयकोमा प्रबासी नेपाली मंच इजरायललाइ प्रदेश सभा सदस्य माननीय हरिशरण लामिछाने तथा समाज सेबी रामेस्वर थापा ले धन्यवाद व्यक्त गर्नु भयो |

सहयोगी मनहरुको नामावली यस प्रकार छ :

१)मीना चुडाल 101 सेकल
2)माया घले 55 सेकल
३) पायल कटुवाल 51 सेकल
4) तिर्थ गौतम 51 सेकल
5)लक्ष्मीधर गौतम 51 सेकल
6)अजनबी कुमारी 51 सेकल
7) जय ओडारी 51 सेकल
8)बालकृष्ण सुबेदी 51 सेकल
9) लक्ष्मी अनुरागी 51 सेकल
१०) md प्रसाई 51 सेकल
11) कमल पराजुली 51 सेकल
12) रामहरी कुवर 101 सेकल
13) पार्वती केसी 55 सेकल
14) गीता सुबेदी 51 सेकल
15) अनिता तामाङ् 55 सेकल
16) मेनुका दाहाल 55 सेकल
17) तिम्सिना मेनुका 51 सेकल
18) दीया चापागाई 50 सेकल
19 ) फानु लामा 55 सेकल
20)ज्योति शर्मा 55 सेकल
21) बिरेद्र सिटौला 51 सेकल
२२) कृति भट्टराई 51 सेकल
23) कमला सिवाकोटी १२१ सेकल
24) नीतु खतिवडा 51 सेकल
25) कमला राई 51 सेकल
२६)कमला सिवाकोटी रु6200.






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution