तामाङ समाज यूएईको रस अल खेमा क्षेत्रीय समिति गठन,अध्यक्षतामा साजन दोङ तामाङ

तामाङ समाज यूएईले आफ्नो क्षेत्रीय समिति बिस्तार गर्ने क्रममा यूएईको पर्यटकीय शहर रस अल खेमा मा क्षेत्रीय समिति गठन गरेको छ ।
समाजका केन्द्रिय अध्यक्ष महेश मोक्तानको प्रमुख अातिथ्य, अतिथिहरूमा केन्द्रिय उपाध्यक्षद्वय जितेन्द्र तामाङ र सुरेन्द्र तामाङ, महासचिब सनिल घिसिङ, महिला बिभाग प्रमुख कर्मा लामा, केन्द्रिय सदस्य भिम दोङ, ईनास यूएईका महासचिब राम तामाङ, एनआरएन यूएईका केन्द्रिय सदस्य रेशम लामाको उपस्थितिमा साजन दोङ तामाङको अध्यक्षतामा १९ सदस्य समिति गठन भएको छ ।
नव गठित कार्यसमितिका पदाधिकारीहरू तथा सदस्यहरूको नामवली –
१. अध्यक्ष – साजन दोङ तामाङ
२. उपाध्यक्ष – राज लामा तामाङ
३. सचिब – राना वाइब तामाङ
४. सह-सचिब – मिरा तामाङ
५. कोषाध्यक्ष – प्रबिन तामाङ
६. महिला प्रमुख – मनु डोल्मा तामाङ
सदस्यहरु
१. शेर बहादुर तामाङ
२. दोर्जे तामाङ
३. कान्छी तामाङ
४. किसा तामाङ
५. पुग्ची तामाङ
६. लक्की तामाङ
७. माया तामाङ
८. दिपेश तामाङ
९. कुमारी तामाङ
१०. राजन तामाङ
११. एन्जिला तामाङ
१२. नानू लामा तामाङ
१३. बल बहादुर तामाङ
सल्लाहकार
रेशम लामा तामाङ