हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अर्चना पनेरुकी ‘अमेरिकी पति’ यौन उत्तेजना बढाउने ‌औषधी सहित पक्राउ

काठमाडौं : पोर्न स्टार बन्ने भन्दै चर्चामा आएकी मोडल/हिरोइन अर्चना पनेरु फेरि विवादमा आएकी छिन्। पनेरूले केही समय अगाडि फेसबुकमा बिहे गरेको फोटो पोस्ट गरेकी थिइन्। प्रहरीले पनेरुले बेहुला भनेर चिनाएको विदेशी नागरिकलाई पक्राउ गरेपछि उनी फेरि चर्चामा छिन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बधुवार बेलुका बलम्बुस्थित एक घरबाट अमेरिकन नागरिक उल्फ प्राइसलाई पक्राउ गरेको हो। प्राइस बस्ने घरबाट प्रहरीले २ सय ग्राम गाँजा र अन्य अवैध लागू औषधसमेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

प्रहरीले १२ वर्षीय दुई बालकलाई समेत प्राइसको कोठाबाट उद्दार गरेको छ। उनीहरु कसरी र किन त्यहाँ आइपुगे भन्ने खुल्न सकेको छैन। साथै उनको कोठाबाट नखोलिएका ६० कन्डम, प्रयोग भएका थुप्रै कन्डम र यौन उत्तेजना बढाउने ‌औषधी समेत बरामत भएको छ।

प्रहरीले अर्चना पनेरुसँग खिचिएको फोटोसमेत् फेला पारेको छ। स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार बेला बेलामा पनेरु आमा सहित प्राइसको कोठमा पुग्ने गरेकी थिइन्। काठमाडौं जिल्ला अदालतबाट लागू औषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ।पहिलोपोस्टबाट |

२३ चैत्र २०७४






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution