अमेरिकाबाट सगरमाथा आरोहणका लागि लक्मी स्याङतान तामाङलाई आर्थिक सह्योग प्रदान

याम्बु – तामाङ चेली (जामे) देविटार नापा-२, काभ्रे निबासी २० वर्षीय लक्मी स्याङतान तामाङलाई बिश्वको सर्बोच्च शिखर सगरमाथा (ज्योमोलुङमा) आरोहणका लागि अमेरिकाबाट आर्थिक सह्योग प्रदान गरेको छ |
नेपाल तामाङ घेदुङ कार्यलय पुतालिसडकमा तामाङ को-अपरेसन सोसाइटी अफ क्यार्लिफोर्नियका अध्यक्ष कुमार दोङ, प्रथम उपाध्यक्ष प्रेम तामाङ र तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको पहलमा संकलित रकम २ लाख ७७ हजार ६ सय ६८ रुपैयाँ तामाङ संचार संघको संयोजनमा घेदुङ अध्यक्ष मोहन गोले मार्फत सहयोग हस्तान्तरण गरेको हो|
२२ बिहीवार २०७४ ।