चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

काठमाडौं । प्रायः चर्चामा आइरहने मोडल स्मिता थापाको नयाँ पाँच वटा कामुक तस्बिर सार्वजनिक भएको छ । ‘मलाई लोग्ने होइन, लोग्ने मान्छे चाहिन्छ’ भन्ने अन्तरवार्ता दिएर बढी चर्चामा आएकी स्मितामाथि नै साहित्यकार राजेन्द्र थापाले ‘खेलौना’ उपन्यास लेखे ।
जुन चर्चित र विवादित भयो । प्रायः कामुक तस्बिर सार्वजनिक गर्न रुचाउने स्मिताले सामाजिक सञ्जाल फेसबुकमार्फत बाहिर ल्याएकी तस्बिरहरु हेर्नुहोस् ।