हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

दूध पिएलगत्तै भूलेर पनि नखानुहोस् यी चीज, लाग्नसक्छ खतरनाक रोग !

दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।


तर दूध सँगै अरु केहि यस्ता खानेकुरा खानु विषयुक्त हुने बताइन्छ । केहि यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ ।

माछा ः माछाको सेवनले शरीरलाई निकै फाइदा पु¥याउँछ । यसले छालालाई चमक दिनुका साथै शरीरमा आवश्यक पोषक तत्व दिन्छ । तर माछासँगै वा माछा खाएपछि दूध पिउँदा छालामा सेतो दाग आउन शुरु गर्छ । दूधसँग माछा, मासुको सेवन गर्नुहुँदैन । किनकी माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।

प्याज ः प्याज खाएपछि दूध पिउँनु हाम्रो शरीरमा कयौँ प्रकारको समस्या आउन सक्छ । जस्तै चिलाउने दाद वा अन्य प्रकारका समस्या हुनसक्छ ।

तिल ः दूध र तिल कहिल्यै पनि सँग–सँगै नपिउनुहोस् । जसका कारण तपाईलाई घाँटीसम्बन्धि विरारी हुनसक्छ ।

कागती ः कहिल्यै पनि दूध र कागती एकैसाथ नखानुहोस् जसले तपाईको शरीरमा नराम्रो असर गर्छ ।

दही ः दही खाएपछि सँगै दूध पिउँदा पेटमा ग्यास सम्बन्धि समस्या हुन्छ ।

मुुला र जामुन ः यदि मुला र जामुन खाएर दूध पिउँनु हुँदैन जसको कारण छाला सम्बन्धि समस्या हुन्छ ।

करेला र नुन ः कहिल्यै पनि करेला र नुनकोसँग दूध पिउँनु हुँदैन ।

एजेन्सी ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution